इडलिब प्रान्तमा विद्रोही समूहको आक्रमणलाई विफल पारेको सिरियाली सेनाको दाबी « Khabarhub

इडलिब प्रान्तमा विद्रोही समूहको आक्रमणलाई विफल पारेको सिरियाली सेनाको दाबी


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिरियाली सेनाले मुलुकको उत्तरपश्चिममा रहेको इडलिब प्रान्तमा विद्रोही समूहको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

राज्यद्वारा सञ्चालित समाचार एजेन्सी सानाले विद्रोहीको आक्रमण विफल पारिएको दाबी गरेको हो ।

सेनाले विदेशी नागरिकता भएका लडाकु मिलेका आतङ्कवादी समूह’ ले नैराब क्षेत्रबाट इडलिबको पूर्वी ग्रामीण इलाकामा लुक्ने प्रयासलाई विफल पारेको जनाएको छ ।

इडलिब सिरियाली विद्रोहीको प्रमुख गढ मानिन्छ । यद्यपि केही ग्रामीण क्षेत्र सरकारी नियन्त्रणमा रहेका जनााइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ८ : २१ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै