गाँजासहित नुवाकोटबाट एक जना पक्राउ « Khabarhub

गाँजासहित नुवाकोटबाट एक जना पक्राउ


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – प्रहरीले नुवाकोटबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ककनी गाँउपालिका २ खानीखोलाबाट गाँजासहित प्रहरीले महोत्तरी भटोलिया गाउँपालिका ३ का २० वर्षीय अविनाश ठाकुरलाई पक्राउ गरेको हो ।

ठाकुरको साथबाट दुई केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले बोकेको झोलाबाट प्लास्टिकको बोराले बेरेको लागूऔषध गाँजा ९ मुठाबराबर २ किलो बरामद गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : ५९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल