गीतल प्रतिष्ठान तनहुँको अध्यक्षमा अधिकारी « Khabarhub

गीतल प्रतिष्ठान तनहुँको अध्यक्षमा अधिकारी


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली – साहित्य क्षेत्रमा काम गर्दै आएको गीतल प्रतिष्ठान तनहुँको अध्यक्ष पदमा आकाश अधिकारी चयन भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले उनलाई सो पदमा चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराई, उपाध्यक्षमा शान्ता बास्तोला, सचिवमा माधवप्रसाद अधिकारी, सहसचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा हरिशचन्द्र वाग्ले र सदस्यहरुमा अन्जना तिमिल्सिना, शिव आर्य, बन्धुराज अधिकारी, यामप्रसाद सापकोटा र सुदीप पौडेल चयन भए ।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले साहित्य मानिसको जीवनसँग जोडिएको र पछिल्लो समय प्रतिष्ठानले तनहुँमा रहेका विभिन्न प्रतिभालाई ऐनाको रुपमा काम गरिरहेको बताए ।

 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ०० बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत