पेसागत महासङ्घको कर्णाली प्रदेश सचिवमा रेशम भण्डारी  | Khabarhub Khabarhub

पेसागत महासङ्घको कर्णाली प्रदेश सचिवमा रेशम भण्डारी 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत -पेसागत महासङ्घ नेपाल (सिओएनईपी) कर्णाली प्रदेशको सचिवमा रेशमबहादुर भण्डारी चयन भएका छन्।

शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा कार्यरत भण्डारी चयन भएका हुन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको अधिवेशनले शिवप्रसाद पान्डेको अध्यक्षता १४ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको छ। उपाध्यक्षमा दिप प्रसाद ज्ञवाली र महासचिवमा प्रकाश भट्टराई चयन भएका छन्।

अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कणाली प्रदेश इन्चार्ज यामलाल कँडेलले गरेका थिए।

यस छाता सङ्गठनमा प्रगतिशील बिचारमा आबद्ध २६ वटा घटकहरू सामेल रहेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : २६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले