विद्यार्थीद्वारा राष्ट्रपतिको पुत्ला दहन (फोटो फिचर) | Khabarhub Khabarhub

विद्यार्थीद्वारा राष्ट्रपतिको पुत्ला दहन (फोटो फिचर)


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् ।

घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेपछि प्रहरीले रोक्न खोजेपछि विद्यार्थीले ढुंगा हानेका हुन्।

नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन्।

 

न्युजकारखानाबाट

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : ५० बजे

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रुपैयाँ १६ अर्ब लगानी

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४