ललितपुर महानगरले बन्द गरायो मञ्जुश्री पेट्रोल पम्प, मेयर भन्छन्- बालेनको कुनै प्रभाव परेको छैन « Khabarhub

ललितपुर महानगरले बन्द गरायो मञ्जुश्री पेट्रोल पम्प, मेयर भन्छन्- बालेनको कुनै प्रभाव परेको छैन


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ । आइतबार महानगरको टोलीले केही संरचना हटाइ तार जाली लगाएर पम्प बन्द गराएको हो ।

सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। उनले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अब महानगर कडा रूपमा प्रस्तुत हुने बताए ।

उनले आफूले पहिलो कार्यकालको दोस्रो वर्षदेखि नै अवैध संरचना हटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन शाहको कामको कुनै प्रभाव नपरेको जिकिर गरे।

यसअघि महानगरले लगनखेलस्थित आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : ०२ बजे

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

म्याग्दी– म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको