‘प्रेमगीत ३’ को टिम कलकत्तामा « Khabarhub

‘प्रेमगीत ३’ को टिम कलकत्तामा


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली र हिन्दी भाषामा रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ को टिमले भारतको कलकत्ताको भ्रमण गरेको छ ।

चलचित्र प्रचारका लागि ‘प्रेमगीत ३’ टिम कलकत्ता पुगेको हो । चलचित्रमा इण्डियन आइडल १२ का विजेता पवनदिप राजनले पनि सङ्गीत दिएका छन् ।

उनीहरु पनि चलचित्रको प्रचार कार्यक्रममा सहभागी भएको भारतबाट प्रकाशित हुने टेलिग्राफ इन्डियाले जनाएको छ ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ५७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको