कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला « Khabarhub

कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्।

मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै एक सय भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए । उनले सय सिट भन्दा कम सिटमा सहमति गरे विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ३७ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा