बर्दिया २ मा नागरिक उन्मुक्तिको उम्मेदवार रेशमका पिता लालवीर | Khabarhub Khabarhub

बर्दिया २ मा नागरिक उन्मुक्तिको उम्मेदवार रेशमका पिता लालवीर


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालयले हत्या अभियोगमा जेल सजाय भोगिरहेका चौधरीको उमेदवारी खारेज गरिदिएको हो ।

चौधरीको उम्मेदवारी खारेज भएसँगै उक्त क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व गर्दै लालवीर चौधरीले चुनाव लड्ने भएका छन्। बर्दिया क्षेत्र नं २ मा लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। लालवीर चौधरीलाई ब्याकप उम्मेदवारको रुपमा मनोनयन दर्ता गराइएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।लालवीर रेशम चौधरीका पिता हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ४२ बजे

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन