फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने « Khabarhub

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने सुविधा सुरु गरेको हो ।

काठमाडौं जिल्ला अदालत बार एशोसिएशन अध्यक्ष रामचन्द्र पौडेल (आर.सी बिमल) ले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : २० बजे

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की– पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ

गोरखा–१ का वाइसीएल इन्चार्ज लामिछाने कांग्रेसमा प्रवेश 

काठमाडौं– गोरखा क्षेत्र नम्बर १ बाट नेकपा युवा नेता तथा