अनलाइन सट्टेबाजी गर्ने दुई जना पक्राउ « Khabarhub

अनलाइन सट्टेबाजी गर्ने दुई जना पक्राउ


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनलाइन सट्टेबाजी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

विभिन्न खेलमा अनलाइन सट्टेबाजी गरिरहेका रुद्रप्रसाद पोखरेल र पवनकुमार शर्मालाई क्रमशः शनिबार र आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : ३० बजे

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,