बाढीले यात्रुवाहक जिप बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु « Khabarhub

बाढीले यात्रुवाहक जिप बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रुवाहक जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको छ ।

उक्त प्रान्तमा पर्ने तने नगर प्रहरीका अधिकारी जेसन बेनिटेजले बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो । खोला तर्ने क्रममा बाढीले २५ जना यात्रु बोकेको जिप बगाएको हो ।

तने नगरको प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जिप नदीको बीचमा फसेको बताएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : २२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान