‘ओके छ त’मा सुधीर र सुनिशा | Khabarhub Khabarhub

‘ओके छ त’मा सुधीर र सुनिशा


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक विजय शंकर र गायिका सुदिता राईको स्वरमा रहेको गीत ‘ओके छ त’ को भिडियो सार्वजनिक रहेको छ । गीतमा विजय र मुनाल शिशिर कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत र कुशल सिंहको एरेञ्ज छ ।

गोदावरीमा छायाँकन गरिएको भिडियोमा सुधीर श्रेष्ठ र सुनिशा बजगाईंको अभिनय छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

मुनाल शिशिर कोइरलाको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, शिलन लम्सालको सम्पादन छ । भिडियो ‘ड्याडी एण्ड डटर्स’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ३ : २५ बजे

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।