काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८१९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ४५ ११–२० वर्ष –१९८ २१–३० वर्ष – ८१९ ३१–४० वर्ष – ५९२ ४१–५० वर्ष – ३७० ५१–६० वर्ष – २४७ ६१–७० वर्ष –११६ ७१–८० वर्ष – ४७ ८० वर्षभन्दा माथि– १० अज्ञात– ४