भारतमा थप एक लाख २६ हजार कोरोनामुक्त « Khabarhub

भारतमा थप एक लाख २६ हजार कोरोनामुक्त


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्ला केही सातादेखि कोरोनाबाट निको हुनेको दैनिक संख्या एक लाखभन्दा माथि छ ।

पछिल्लो २४ घण्टामा मात्रै एक लाख २६ हजार संक्रमितले कोरोना जितेका छन् ।

अघिल्लो साता उच्च बिन्दूमा पुरेर ओरालो लागेको कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण दर अहिले घटेको छ ।

पछिल्लो एक दिनमा मात्रै ४८ हजार ४८१ जना संक्रमित थपिएका छन् भने ८०४ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण दर घटे पनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।

भारतमा हाल सकृय संक्रमितको संख्या ६ लाख १९ हजार छ ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ३५ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन