नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ।

चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत अल अमरेट क्रिकेट मैदानमा नेपाल र युएईबीचको खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।

शुक्रबारको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो जित चाहन्छ ।

सिरिजको अन्तिम खेलमा नेपालले पर्सि सोमबार आयरल्यान्डसँग खेल्नेछ।

​ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ५४ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या