जोक्स

चुट्किला : तड्पाई तड्पाई मार्न

By खबरहब

February 12, 2022

एउटा ३० के.जी.को श्रीमान् र ६० केजीकी श्रीमती थिए । उनीहरु एउटै ओछ्यानमा सुतिरहेका थिए । रात पनि विस्तारै छिप्पिँदै थियो । उसकी श्रीमती मस्त निद्रामा थिइन् भने श्रीमानचाहिँ सासै फेर्न नसकेर उकुसमुकुस थियो ।

मध्यरातमा श्रीमान्ले सोध्यो— डार्लिङ मानिसलाई तड्पाई तड्पाई मार्न जाति कि एकै पटकमा मार्न जाति ?

श्रीमतीले निद्रामा नै बोली— एकैपटकमा ।

श्रीमान्— त्यसो भए अर्को खुट्टा पनि बोकाऊ न त ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट