बस र कार ठोक्किए, एक जनाको मृत्यु « Khabarhub

बस र कार ठोक्किए, एक जनाको मृत्यु


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापाको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई  शुक्रबार राति ठक्कर दिएको थियो ।

दुवै सवारी साधनसहित चालकलाई  इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ३ : ५५ बजे

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक