गठबन्धनकै भरमा चुनावको तयारी गर्नु हुँदैनः डा. भट्टराई « Khabarhub

गठबन्धनकै भरमा चुनावको तयारी गर्नु हुँदैनः डा. भट्टराई


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको भरमा चुनावको तयारी गर्न नहुने बताएका छन् ।

जसपा संघीय परिषद् बैठकमा समसामयिक राजनीति र पार्टीको कार्यदिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीको चाहना र प्रयासले मात्र गठबन्धनलाई चुनावसम्म लैजान सम्भव नहुन पनि सक्ने भन्दै आफ्नै बलमा चुनाव जित्ने तयारी गर्नुपर्ने बताएका छन् ।

उनले सरकार चलाउनु र चुनावी गठबन्धन बनाउनु अलग कुरा भएको पनि बताए ।

डा. भट्टराईले स्थानीय तहको चुनावमा तालमेल गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने धारणा पनि राखेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ४ : ४५ बजे

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी