देशभरको मौसममा सामान्य बदली, चार प्रदेशमा वर्षाको सम्भावना « Khabarhub

देशभरको मौसममा सामान्य बदली, चार प्रदेशमा वर्षाको सम्भावना


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा सामान्य बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार बिहान देशका विभिन्न स्थानको मौसममा सामान्य बदली आएको छ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भू-भागमा सामान्य बदली रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ६ : ५२ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई