कानपुर आइआइटीका प्राध्यापकले पत्ता लगाए हड्डी पलाउने नयाँ प्रविधि « Khabarhub

कानपुर आइआइटीका प्राध्यापकले पत्ता लगाए हड्डी पलाउने नयाँ प्रविधि


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको कानपुरस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आइआइटीका एकजना प्राध्यापकले क्षतिग्रस्त हड्डी फेरि पलाउने प्रविधिको विकास गरेका छन् ।

आइआइटीको बायोसाइन्स र बायोइन्जिनियरिङ विभागका प्राध्यापक अशोक कुमारले दुई रसायनको मिश्रणबाट नयाँ प्रविधिको विकास गरेको भारतबाट प्रकाशित हुने इण्डिया टुडे अनलाइनले जनाएको छ ।

दुई रसायनको पेस्टलाई शरीरको प्रभावित अंगमा लगाएको खण्डमा यसले हड्डी पलाउन सहयोग गर्ने जनाइएको छ ।

‘यसले प्राकृतिकजस्तै हड्डी बनाउँछ । भारतीय दृष्टिकोणबाट चिकित्साविज्ञानमा यसलाई क्रान्ति भन्न सकिन्छ ।’ प्राध्यापक कुमारलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएको छ ।

सेरामिकमा आधारित मिश्रणले बायोएक्टिभ मलिक्युल बाहकको रुपमा काम गर्ने र प्रयोग गरेको १५ मिनेटभित्र यस रसायन ठोस हुन्छ । 

यस रसायनले शरीरमा अक्सिजनको आपूर्ति र रक्तसञ्चारमा पनि कुनै असर नपार्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ४८ बजे

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र