अन्तिम ओभरमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा सकियो « Khabarhub

अन्तिम ओभरमा नेपालले दुई विकेट लिएपछि अमेरिकासँगको खेल बराबरीमा सकियो


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल र अमेरिकाले अंक बाँडेका छन्। खेल बराबरीमा सकिएसँगै अंक बाँडेका हुन्।

अमेरिकाको टेक्ससमा केहिबेरअघि सकिएको खेल बराबरी भएसँगै दुवै टोलीले अङ्क बाँडेका हुन्।

नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो। अन्तिम ओभरमा नेपालले दुई विकेट लिँदा गुमेको खेललाई बराबरी गर्न सफल भएको हो।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : २४ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका