क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता « Khabarhub

क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानका महाप्रबन्धक ब्रिटेन्ट खनाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

महाप्रबन्धक खनाल र मेयर शाहबीच महानगरपालिकामा क्रिकेटको प्रवर्द्धनको विषयमा छलफल भएको क्यानले जनाएको छ । साथै आगामी काठमाडौँ मेयर्स कपको आयोजनको लागि पनि क्यानले प्रस्ताव राखेको छ ।

काठमाडौँका मेयर शाह क्रिकेटलगायत खेलकुदमा रुचि राख्ने व्यक्तित्व पनि हुन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  २ : १६ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम