नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका जनरल फ्लिन भेटवार्तामा व्यस्त (फोटो फिचर) « Khabarhub

नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका जनरल फ्लिन भेटवार्तामा व्यस्त (फोटो फिचर)


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख जनरल चार्ल्स ए. फ्लिनले पाँचखालस्थित नेपाली सेनाको तालिम केन्द्रको भ्रमण गरेका छन् ।

चार दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका फ्लिनले आजै शिवपुरीस्थित सैनिक कमाण्ड एवम् स्टाफ कलेजको भ्रमण समेत गरेका छन् ।

पाँचखालमा फ्लिनलाई त्यहाँको शान्ति कार्य निर्देशनालयका निर्देशकले स्वागत गरेका थिए । भ्रमणका क्रममा अमेरिकी टोलीलाई वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी गराएको जङ्गी अड्डाले जनाएको छ ।

त्यस्तै, शिवपुरी भ्रमणका क्रममा अमेरिकी टोलीले स्टाफ कलेजमा तालिम लिइरहेका शिक्षार्थीहरुसँग अन्तर्क्रिया गरेको सेनाले जानकारी दिएको छ । फ्लिनले कलेज परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

तस्वीरहरु- नेपाली सेना

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ४७ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला