नेप्से आज बन्द, सेयर कारोबार नहुने | Khabarhub Khabarhub

नेप्से आज बन्द, सेयर कारोबार नहुने


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सेयर बजार आज (शुक्रबार) बन्द हुने भएको छ ।

सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ११ : १२ बजे

बिग बोस १९ को आधिकारिक घोषणाः शोमा नयाँ ट्विस्ट र लोगो सार्वजनिक

काठमाडौं – बलिउडको चर्चित कन्ट्रोभर्सी रियालिटी शो बिग बोस को

गत आर्थिक वर्षमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी– पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्

काठमाडौं – गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक

अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट

काठमाडौं– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी– पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र