नवौं राष्ट्रिय खेलकुदमा बुधबार दुई खेल हुँदै « Khabarhub

नवौं राष्ट्रिय खेलकुदमा बुधबार दुई खेल हुँदै


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार महिला क्रिकेट प्रतियोगिताका दुई खेल हुँदैछन्।

पोखरा क्रिकेट मैदानमा आज समूह ‘बी’ का दुई खेल हुन लागेका हुन्।

गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुनेछ। प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा एपीएफ क्लब, मधेश, गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेश छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली, प्रदेश १ र लुम्बिनी प्रदेश रहेका छन्।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ५० बजे

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण