आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण | Khabarhub Khabarhub

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ५८ बजे

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन

सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि

कास्की – गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको

परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट