चिनियाँ राजदूतद्वारा प्रधानसेनापति शर्मासँग बिदाइ भेट | Khabarhub Khabarhub

चिनियाँ राजदूतद्वारा प्रधानसेनापति शर्मासँग बिदाइ भेट


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेकी छन्। आज सैनिक मुख्यालय जङ्गी अड्डामा राजदूत यान्छीले प्रधानसेनापति शर्मासँग भेट गरेकी हुन्।

राजदूत यान्छीले आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि प्रधानसेनापति शर्मालाई भेटेकी हुन्। भेटमा प्रधानसेनापति शर्माले राजदूत यान्छीले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिए।

उक्त किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ३ : ३१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’