१० किलो गाँजासहित एक जना पक्राउ | Khabarhub Khabarhub

१० किलो गाँजासहित एक जना पक्राउ


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीको लागबन्दीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीकै हरिवन नगरपालिका ३ का २० वर्षीय नितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

आइतबार राति बा ७९ प २२३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो । प्रहरीबाट भाग्न सफल मोटरसाइकल चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : ४३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’