भारतमा एकै दिन थपिए २ लाखभन्दा बढी कोरोना संक्रमित « Khabarhub

भारतमा एकै दिन थपिए २ लाखभन्दा बढी कोरोना संक्रमित


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा एकै दिन २ लाख ४१ हजार ९७६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ९ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३२ हजार १०१ पुगेको छ ।

भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने क्रममा रहेको छ । त्यहाँ अहिले दैनिक लाखौँ कोरोना संक्रमित देखिएका हुन् ।

यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १० : ४५ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र