लागु औषधसहित एक जना पक्राउ « Khabarhub

लागु औषधसहित एक जना पक्राउ


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका- २ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् ।

स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई लागु औषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : ५८ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा