एमसीसीको विरोधमा विभिन्न स्थानमा प्रदर्शन « Khabarhub

एमसीसीको विरोधमा विभिन्न स्थानमा प्रदर्शन


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीसम्बद्ध संगठनहरूले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।

एमसीसी देशहितमा नभएको भन्दै यी संगठनहरूले आइतबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।

काठमाडौँमा पनि उनीहरूले विरोध ¥याली निकालेका छन् ।

कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका उनीहरूले एमसीसी खारेज गर्नुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

¥याली माइतीघरदेखि बानेश्वरसम्म निकालिएको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : ५१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले