गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि « Khabarhub

गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका-३ स्थित एक फर्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लू संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बर्ड फ्लू नियन्त्रणको प्रयास भइरहेको र सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

एपी वान इन्फुलुन्जा संक्रमण भएको र यसले मानिसलाई पनि संक्रमण गराउन सक्ने भएकाले मन्त्रालयले सावधानी अपनाउन भनेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : १५ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण