एनआईसी एसिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा सुरु « Khabarhub

एनआईसी एसिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा सुरु


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनआईसी एसिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले नेपालमा पहिलोपटक मर्चेन्ड बैंकिङ सेवाअन्तर्गत यो सेवा सञ्चालन गरेको हो ।

विशेषगरी यो सेवा कृषि, जलविद्युत, होटल तथा पर्यटन, स्वास्थ्य सेवा, कपडा/पोशाक, व्यापार तथा उत्पादन, खनिजमा आधारित, फिनटेक, औषधि, उर्जा, ई–कमर्स, निर्माण तथा आतिथ्य लगायतका क्षेत्रमा प्रचलित कानुनबमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरूले लिन सक्ने पनि क्यापिटलले जनाएको छ ।

आईडीया टु आईपीओ सेवाले जुन सुकै अवस्थामा रहेका कम्पनीहरूलाई सहजै आईपीओ (प्राथमिक सार्वजनिक निष्कासन) जारी गर्ने अवस्थामा पुर्‍याउन सहयोग गर्नेसमेत क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : ५२ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र