होन्डाले मोटरसाइकल तथा स्कुटरको सट्टापट्टा(एक्स्चेन्ज क्याम्प)आयोजना गर्दै « Khabarhub

होन्डाले मोटरसाइकल तथा स्कुटरको सट्टापट्टा(एक्स्चेन्ज क्याम्प)आयोजना गर्दै


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  स्याकार ट्रेडिङ कम्पनी मार्फत सञ्चालन भएको होन्डाले बजारमा  होन्डा मोटरसाइकल  तथा स्कुटरहरूको सट्टापट्टा (एक्स्चेन्ज क्याम्प) आयोजना  गर्ने भएको छ । 

काठमाडौं उपत्यकाका होन्डा सोरुमहरूबाट फागुन २२ देखि चैत्र १७ गतेसम्म सट्टापट्टा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

सट्टापट्टा अवधिभर ग्राहकले जुनसुकै कम्पनीको मोटरसाइकल तथा  स्कुटर सट्टा गरी होन्डाको  कुनै पनि मोटरसाइकल वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी दियो ।

कम्पनीका अनुसार, ग्राहकले आफ्नो सवारीसाधनको सट्टामा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा सात हजार रुपैयाँ अतिरिक्त बोनस पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ३५ बजे

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर