फिल्म ‘षट्कोण’ को ट्रेलर सार्वजनिक (भिडियो) « Khabarhub

फिल्म ‘षट्कोण’ को ट्रेलर सार्वजनिक (भिडियो)


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिलन डि काप्रिको निर्देशनमा तयार भएको फिल्म ‘षट्कोण’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

साइकोलोजिक थ्रिलर फिल्मको सार्वजनिक २ मिनेट लामो ट्रेलरमा कार्म एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा दखिएका छन् । ‘षट्कोण’ मिलनको डेब्यु निर्देशकीय फिल्म हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी वैशाख २३ गतेबाट नेपालका सिनेमा घरमा रिलिज हुनेछ ।

फिल्ममा कार्मसँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : ४१ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा