चीनद्वारा आफ्नो मुलुकका पाँच प्राध्यापकलाई सम्मेलनमा भाग लिन बन्देज « Khabarhub

चीनद्वारा आफ्नो मुलुकका पाँच प्राध्यापकलाई सम्मेलनमा भाग लिन बन्देज


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले आफ्नो मुलुकका कम्तीमा पनि पाँच प्राध्यापकहरुलाई एक कार्यक्रममा सहभागी हुन रोकेको खुलासा भएको छ ।

अमेरिकाको हवाई राज्यस्थित होनोलुलुको एसोसिएसन फर एसियन स्टडिज नामक संस्थाले आयोजना गरेको भर्चुअल सम्मेलनमा ५ चिनियाँ प्राध्यापकहरुलाई भाग लिन चीन सरकारले बन्देज लगाएको अमेरिकाको नेशनल पब्लिक रेडियो एनपीआरले जनाएको छ ।

यसबारे प्रत्यक्ष जानकारी राख्ने चार जनालाई उद्धृत गर्दै एनपीआरले जनाएअनुसार कोभिड महामारीका बेला लागू गरिएको नियमका

आधारमा चीन सरकारले उनीहरुलाई यस सम्मेलनमा भाग लिन बन्देज लगाएको जनाइएको छ । यस नियमअनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विश्वविद्यालयको अनुमति लिनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ५८ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना