ब्रेकिङ स्टोरी

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान (भिडियोसहित)

By खबरहब

May 13, 2022

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् ।

भक्तपुरको लोकन्थलीस्थीत उपस्वास्थ चौकी बुथबाट उनले बिहान ७ बजे नै मतदान गरेका हुन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत आज देशभर एकसाथ मतदान सुरु भएको छ ।