कामपा प्रमुखकी उम्मेदवार सिर्जना सिंहद्वारा मतदान « Khabarhub

कामपा प्रमुखकी उम्मेदवार सिर्जना सिंहद्वारा मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहलेले मतदान गरेकी छन्।

सिंहले काठमाडौँ महानगरपालिका-१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेकी हुन्।

स्थानीय तह निर्वाचन अन्तर्गत सत्ता रुढ गठबन्धनको तर्फबाट सिंह मेयर उम्मेदवार बनेकी हुन्। उनी नेपाली काँग्रेसकी नेतृ हुन्।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ४३ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को