कामपा प्रमुखकी उम्मेदवार सिर्जना सिंहद्वारा मतदान « Khabarhub

कामपा प्रमुखकी उम्मेदवार सिर्जना सिंहद्वारा मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहलेले मतदान गरेकी छन्।

सिंहले काठमाडौँ महानगरपालिका-१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेकी हुन्।

स्थानीय तह निर्वाचन अन्तर्गत सत्ता रुढ गठबन्धनको तर्फबाट सिंह मेयर उम्मेदवार बनेकी हुन्। उनी नेपाली काँग्रेसकी नेतृ हुन्।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ४३ बजे

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष