गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे गैंडाकोटबाट मतदान « Khabarhub

गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे गैंडाकोटबाट मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन् ।

उनले नवलपुरको गैंडाकोट नगरपालिका-१ स्थित शमशेर मावि, जौजुवा केन्द्रबाट मतदान गरेका हुन् ।

उनले परिवर्तन र विकासका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

यस्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चितवनबाट मतदान गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ०८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग