प्रचण्डकी बुहारी विना मगरले गरिन् मतदान « Khabarhub

प्रचण्डकी बुहारी विना मगरले गरिन् मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी तथा माओवादी नेतृ विना मगरले मतदान गरेकी छन् ।

कञ्चनपुरको पुर्नबास नगरपालिका ३ स्थित गोर्खा आधारभूत मतदान केन्द्रमा गएर मतदान गरेकी हुन् ।

पुर्नबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा जीवन थापा मेयरमा उम्मेदवार बनेका छन् । उपमेयरमा समाजवादीका धोकेर राना उम्मेदवार बनेका छन् ।

विना आफ्नो गृह नगर पुर्नबासमा स्थानीय तह निर्वाचनका लागि समयदेखि प्रचार प्रसार अभियानमा सक्रिय थिइन् । उनीहरूको चुनावी प्रचार प्रसार अभियानमा उनी सक्रिय भएर लागेकी थिइन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : १९ बजे

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ