मतदान गरेर एमाले प्रमुख सचेतक भट्टराईले भने – ‘निर्वाचनको परिणाम सुखद् आउनेछ’ « Khabarhub

मतदान गरेर एमाले प्रमुख सचेतक भट्टराईले भने – ‘निर्वाचनको परिणाम सुखद् आउनेछ’


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसौँ पटक मतदान गरेका छन् ।

खोटाङको भगवती दिनानाथ मावि केन्द्र पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनले अध्धयन गरेका थिए ।

मतदानपछि उनले भनेका छन्, ‘गणतन्त्र प्राप्तिपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।’

मतदान गरेको १० पटकमध्य ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेको र तीन पटक हारेको भट्टराईले सुनाए।

उनले यस पटक निर्वाचनको परिणाम सुखद् आउने पनि दाबी गरे ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ३३ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय