रोनाल्डोबिना पोर्चुगलको हार « Khabarhub

रोनाल्डोबिना पोर्चुगलको हार


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १-० अन्तरले पराजित भएको छ।

घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्।

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन्। हारसँगै पोर्चुगलले समूह ए२ को शीर्षस्थानमा उक्लने मौका गुमायो।

४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ। स्विजरल्यान्ड ३ अंक सहित पुछारमा छ। समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ८ : ११ बजे

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन

दशैँको शुभकामना दिँदै ध्रुव राईले भने- ‘आफ्नो सरकार आफैँ नढाल्नुहोला’

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्ष र जनताले

त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

काठमाडौं– भोटेकोशी विपत्तिलाई सामान्य बाढी मात्रै ठान्नु उपयुक्त हुँदैन ।