लुक्ला विमानस्थलमा एक सातादेखि उडान ठप्प « Khabarhub

 लुक्ला विमानस्थलमा एक सातादेखि उडान ठप्प


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मौसममा खराबी आएपछि एक सातादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा उडान ठप्प रहेको छ।खराब मौसमका कारण लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा उडान हुन सकेको छैन।

गत आइतबारदेखि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए। उनका अनुसार मौसम नसुध्रिएकाले गर्दा काठमाडौँ जानुपर्ने पर्यटक पनि लुक्लामै रोकिएका छन्।

 प्राधिकरणका अनुसार डेढ सयभन्दा बढी पर्यटक लुक्लामै रोकिएका छन्। लुक्लाबाट उडान हुन नसकेपछि आन्तरिक तथा बाह्य पर्यटक गाडीमार्फत काठमाडौँ फर्किन थालेको यातायात व्यवसायी बताउँछन्।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १० : ३४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले