यस्तो छ आजको तरकारीको तथा फलफूल मूल्य « Khabarhub

यस्तो छ आजको तरकारीको तथा फलफूल मूल्य


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्य अनुसार हरियो अङ्गुर को औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ र अदुवा ५५ रुपैयाँ रहेको छ ।

साथै अनार ३२५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ, इमली १७० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काँक्रो ६५ रुपैयाँ र हाइब्रीड काँक्रो ३५ रुपैयाँ रहेको छ ।

यसैगरी कागतीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, किवी ५२५ रुपैयाँ, कुरिलो २२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ, बुलेट हरियो खुर्सानी ४५ रुपैयाँ, सुकेको खुर्सानी ३७५ रुपैयाँ, हरियो खुर्सानी ५५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, टनेल गोलभेँडा ४३ रुपैयाँ, लोकल सानो गोलभेँडा ३३ रुपैयाँ, राजमा घिउ सिमी ७५ रुपैयाँ र घिरौँला ३५ रुपैयाँ रहेको छ ।

त्यस्तै, चिचिन्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग ९५ रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, न्युरो ७५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पुदिना २२५ रुपैयाँ, रायोको साग ५५ रुपैयाँ, सलगम ७५ रुपैयाँ र ज्यापु काउली ६५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १२ : ०२ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले