सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले ओरालो लागेर ९४ हजार ३०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर एक हजार १७० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ४९ बजे

नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौं– सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको

तनहुँको सयपत्री कतार निर्यात

तनहुँ – आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात

बाँकेका सडक सहयोगापेक्षीको उद्धार

राँझा– यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

गण्डकी– मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४