सभामुखले तोके उपसभामुखको चुनाव « Khabarhub

सभामुखले तोके उपसभामुखको चुनाव


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदका लागि यही असार ३१ गतेका लागि चुनावको मिति तोकेका छन् ।

जारी प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भन्दै सोहीअनुसारको सूचना निकाल्न संसद सचिवालयलाई निर्देशन दिए।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि रिक्त पदमा अब नयाँ उपसभामुख चयन हुने भएको छ।

राष्ट्रियसभाको उपाध्यक्ष पद पनि रिक्त छ। सांसद्‍हरुले उपसभामुख र उपाध्यक्ष चयन हुन नसकेको भन्दै आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : ०५ बजे

‘महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक’

जेनेभा– विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्कीसहित तीनजना नियुक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग

खगेन्द्र सुनारको प्रश्न : सांसदले संसदभित्रै महँगो चिया-खाजा खानुपर्ने अवस्था किन ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संघीय संसद् परिसरमा

बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसभित्रै आगो लगाएर आत्मदाह प्रयास

इटालीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको तयारी

एजेन्सी – इटालीले विद्यालयमा बुर्का, नकाबलगायत अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने