सुशान्त प्रकरण : रिया र भाइसँगै ३५ विरुद्ध उजुरी « Khabarhub

सुशान्त प्रकरण : रिया र भाइसँगै ३५ विरुद्ध उजुरी


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो लागूऔषध विषयमा छानबिन गरिरहेको छ । यो मामिलामा अब एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, भाइ शोविक चक्रवर्ती सहित ३५ आरोपीविरुद्ध अदालतमा आरोप पत्र दायर गर्दै आरोपी बनाएको छ । यी सबै विरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने आरोप लगाइएको छ ।

आरोपीले मुम्बई क्षेत्रमा गाँजा, चरेस, कोकिन र अन्य नशालु पदार्थको सेवन गरेको एनसीबीले अभियोग पत्रमा खुलाएको छ। उनीहरूसँग अवैध ट्राफिकिङ र अपराधीलाई शरण दिने, अपराधको प्रयास गर्ने र अपराध गर्न उक्साउने मुद्दामा समेत आरोप पत्र दायर गरिएको हो ।

आरोपमा दोषी पाइए उनलाई १० वर्षको सजाय हुने जनाइएको छ । आगामी जुलाई २७ मा एनसीबीको उजुरीमाथि सुनुवाइ हुँदैछ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : २४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका