राम्रो ब्यानरको फिल्म खेल्ने स्मृतिको चाहना « Khabarhub

राम्रो ब्यानरको फिल्म खेल्ने स्मृतिको चाहना


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय मोडलिङ दूनियाँमा उदाएकी मोडल हुन्, स्मृति श्रेष्ठ । ललितपुर इमाडोलकी उनी अहिले स्नातक अध्ययन गरिरहेकी छन् ।

दर्जन बढी म्युजिक भिडियोमा काम गरेकी स्मृति आफ्नो सपना फिल्म खेल्ने रहेको बताउँछिन् । तर उनको प्राथमिकतामा सामान्य र चल्तीका फिल्म छैनन् ।

नयाँ, फरक र नितान्त स्टोरी बेसका फिल्म खेल्न आफू राम्रो ब्यानरको खोजीमा रहेको पनि स्मृति बताउँछिन् ।

‘मोडलिङ दूनियाँमा आउनु भनेकै अभिनयका लागि हो । अभिनय गर्दै जाँदा फिल्म खेल्न चाहनु स्वभाविक हो,’ उनले गाइजात्रे पोज दिँदै भनिन्, ‘राम्रो ब्यानरबाट अफर आयो भनेर फरक खालको भूमिका निभाउन सक्छु भन्ने विश्वास छ ।’

मोडल : स्मृति श्रेष्ठ      मेकअप : फेसियल हाउस     डिजाइन : कुसुम द बुटिक

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : १० बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य